Date
शुक्र, अशोज २४, २०८२
Fri, October 10, 2025
Date
शुक्र, अशोज २४, २०८२
Fri, October 10, 2025

एशिया कप टी–२० क्रिकेटको फाइनलमा आज भारत र पाकिस्तान खेल्दै

काठमाडौं, १२ असोज । एशिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समयानुसार दुबईमा बेलुकी सवा आठ बजे शुरू हुनेछ । भारत सुपर–४ को शीर्ष स्थानमा र पाकिस्तान दोश्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दुई पटक खेल भएको छ । दुवै खेलमा भारत विजयी भएको छ । भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्न लागेका हुन् । एशिया कपमा यसअघि भारत र पाकिस्तान खेलेका थिएनन् । भारतले आठ पटक एशिया कपको उपाधि जितेको छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

झापामा हात्ती धपाउन विशेष गस्ती

झापा, २४ असोज । बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जंगलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै...

एमाले सचिवालय बैठक आज बस्दै, नयाँ कार्यदिशा तय हुने

काठमाडौं, २४ असोज । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । यसअघि आइतबारका लागि तय गरिएको...

यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ । ७१ वर्षीय लेखकको प्रभावशाली र...

भूमिसमस्या समाधान आयोग खारेज, चार डीआईजी एआईजीमा बढुवा

काठमाडौं, २३ असोज । सरकारले भूमि समस्या समाधान आयोग र यसको अन्तर्गतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय...