Date
शुक्र, अशोज २४, २०८२
Fri, October 10, 2025
Date
शुक्र, अशोज २४, २०८२
Fri, October 10, 2025

गायिका रचना रिमाल डिस्चार्ज

काठमाडौं । गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भएकी छन्। गत मंगलबार काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना भएकी रचनालाई शनिबार राति डिस्चार्ज गरिएको हो। सांगीतिक कार्यक्रमका लागि रुकुम-पश्चिम पुगेका बेला बिरामी भएपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। उनको आन्द्रामा संक्रमण देखिएपछि एन्टिबायोटिक्स चलाएर उपचार गरिएको थियो।

स्वास्थ्यमा सुधार आएसँगै उनलाई चिकित्सकले डिस्चार्ज गरेका हुन्। उपचारका बेला शान्तिश्री परियार, बद्री पंगेनी, एलिना चौहान, वसन्त सापकोटा, भरतमणि पौडेलसहितलगायत उनलाई भेट्न अस्पताल पुगेका थिए।

स्टेज कार्यक्रम र स्टुडिओमा सर्वाधिक व्यस्त रहने गायिका रिमाल अब केही समय आरामका लागि घरमै बस्नछिन्।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

झापामा हात्ती धपाउन विशेष गस्ती

झापा, २४ असोज । बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जंगलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै...

एमाले सचिवालय बैठक आज बस्दै, नयाँ कार्यदिशा तय हुने

काठमाडौं, २४ असोज । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ । यसअघि आइतबारका लागि तय गरिएको...

यस वर्षको नोबेल साहित्य पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई प्रदान गरिने भएको छ । ७१ वर्षीय लेखकको प्रभावशाली र...

भूमिसमस्या समाधान आयोग खारेज, चार डीआईजी एआईजीमा बढुवा

काठमाडौं, २३ असोज । सरकारले भूमि समस्या समाधान आयोग र यसको अन्तर्गतका सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय...