Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025
Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

विश्वकप छनोटमा फ्रान्स र आइसल्यान्ड बराबरी, फ्रान्सको जित यात्रा रोकिन्छ

फिफा विश्वकप छनोटमा फ्रान्स र आइसल्यान्डबीचको खेल २-२ को बराबरीमा सकिएको छ। यससँगै फ्रान्सले लगातार जितको शृङ्खला गुमाएको छ।

रोमाञ्चक खेलमा आइसल्यान्डले सानदार प्रदर्शन गर्दै फ्रान्ससँग अंक बाँड्न सफल भयो।

खेलको ३९औं मिनेटमा भिक्टर पालसनले गोल गर्दै आइसल्यान्डलाई पहिलो हाफमा अग्रता दिलाए। दोस्रो हाफमा फ्रान्सले ६३औं मिनेटमा क्रिस्टोफर एन्कुन्कु र ६८औं मिनेटमा जीन-फिलिप माटेटाको गोलमार्फत २-१ को अग्रता बनायो। तर, ७०औं मिनेटमा क्रिस्टीआन ह्लिन्सनले गोल गर्दै खेल बराबरीमा ल्याए।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...