Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025
Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

वीरगंजका रमन जैसीले NPLA-4 फाइनलमा एक ओभरमा ४ विकेट लिँदै कीर्तिमान राखे

नेपाल प्रिमियर लिग अस्ट्रेलिया (NPLA-4) को फाइनल खेलमा वीरगंजका युवा क्रिकेटर रमन जैसीले ऐतिहासिक प्रदर्शन गरेका छन्। उनले जम्मा २.२ ओभर बलिङ गर्दै केवल १ रन खर्चिएर ६ विकेट हात पार्न सफल भए। विशेषगरी एक ओभरमै ४ विकेट लिएर उनले प्रतियोगिताको इतिहासमा नयाँ कीर्तिमान बनाएका हुन्। NPLA-4 मा यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो खेलाडी बनेका छन्।

रमन जैसीको उल्लेखनीय प्रदर्शनलाई लिएर उनलाई उज्ज्वल भविष्यको शुभकामना दिइएको छ। क्रिकेटप्रेमीहरू आशावादी छन् कि निकट भविष्यमा उनी राष्ट्रिय क्रिकेट टोलीमा समावेश भइ देशको प्रतिनिधित्व गर्नेछन्।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...