Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026
Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

निर्वासन अन्त्य गर्दै ३,६९३ अफगान नागरिक स्वदेश फर्किए

अफगानिस्तानको बाख्तर समाचार एजेन्सीले बिहीबार जारी गरेको जानकारी अनुसार, बुधवार ७२४ परिवारका ३,६९३ जना अफगान नागरिकले आफ्नो निर्वासन जीवन त्यागेर मातृभूमि फर्किएका छन्।

एजेन्सीका अनुसार फर्किएका ६६२ परिवारलाई स्वदेशको गृह प्रान्तमा स्थानान्तरण गरिसकिएको छ। बाँकी ६२ परिवारलाई राहत सामग्री उपलब्ध गराएपछि मात्र उनीहरूलाई आफ्नो गृह जिल्ला वा प्रान्तमा पठाइने योजना गरिएको छ।

पछिल्ला केही हप्तामा पाकिस्तान र इरानबाट ८५ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्केका बाख्तर समाचार एजेन्सीले जनाएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

ऋण लिनु गलत होइन, अर्थमन्त्री वाग्लेले संसदमा स्पष्ट्याए

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा सार्वजनिक ऋणप्रति आफूले विरोध कहिल्यै नगरेको प्रस्ट पारेका छन्। बजेट खर्चको मुख्य स्रोत...

इरानले ट्रम्पको सम्झौताको दाबी अस्वीकार, अन्तिम निर्णय अझै बाँकी

इरानी अधिकारीहरूले अमेरिकासँग कुनै अन्तिम समझौता नभएको प्रस्ट पारेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेअनुसार सम्झौता सम्पन्न...

दक्षिण कोरियाको शानदार जित, चेकियालाई २–१ ले पराजित

फिफा विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले पराजित गरेको छ। विश्रामपछि खेलमा व्यवस्थित भएर फर्किएको चेकियाले दोस्रो...

नेपालमा ट्रमा तथा हाडजोर्नी विशेषज्ञ चिकित्सकको ‘ट्रमा सोसाइटी’ गठन

नेपालमा ट्रमा तथा अर्थोपेडिक उपचारमा संलग्न चिकित्सकहरूको नयाँ संस्था ‘ट्रमा सोसाइटी अफ नेपाल’ स्थापना गरिएको छ। डा. प्रमोद...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्