Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026
Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

चीनको सुँगुर फार्ममा भीषण आगलागी, पाँचको ज्यान गयो

दक्षिणी चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझाउ शहरको एक सुँगुर प्रजनन फार्ममा भीषण आगलागी हुँदा पाँच जनाले ज्यान गुमाएका छन्।

स्थानीय अग्नि नियन्त्रक तथा उद्धारकर्मीका अनुसार आइतबार साँझ करिब ५ः२० बजेतिर सुरु भएको आगलागी केही समयमा नै नियन्त्रणमा लिइएको थियो। घटनास्थलमा उद्दार टोली पुग्दा पाँच जनालाई मृत फेला परेको अधिकारीहरूले जनाएका छन्।

अधिकारिहरूले आगलागीको कारण अझै खुलेको छैन भन्दै प्रारम्भिक अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। विस्तृत छानबिनपछि आगलागीबारे थप विवरण सार्वजनिक गरिने छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

ऋण लिनु गलत होइन, अर्थमन्त्री वाग्लेले संसदमा स्पष्ट्याए

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा सार्वजनिक ऋणप्रति आफूले विरोध कहिल्यै नगरेको प्रस्ट पारेका छन्। बजेट खर्चको मुख्य स्रोत...

निर्वासन अन्त्य गर्दै ३,६९३ अफगान नागरिक स्वदेश फर्किए

अफगानिस्तानको बाख्तर समाचार एजेन्सीले बिहीबार जारी गरेको जानकारी अनुसार, बुधवार ७२४ परिवारका ३,६९३ जना अफगान नागरिकले आफ्नो निर्वासन...

इरानले ट्रम्पको सम्झौताको दाबी अस्वीकार, अन्तिम निर्णय अझै बाँकी

इरानी अधिकारीहरूले अमेरिकासँग कुनै अन्तिम समझौता नभएको प्रस्ट पारेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेअनुसार सम्झौता सम्पन्न...

दक्षिण कोरियाको शानदार जित, चेकियालाई २–१ ले पराजित

फिफा विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले पराजित गरेको छ। विश्रामपछि खेलमा व्यवस्थित भएर फर्किएको चेकियाले दोस्रो...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्