Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

‘अभिमन्यु : अध्याय १’ को प्रिमियर सम्पन्न, बिहीबारदेखि प्रदर्शन

सामाजिक थ्रिलर फिल्म ‘अभिमन्यु : अध्याय १’ को प्रिमियर सोमबार लाबिम मलस्थित क्यूएफएक्स थिएटरमा सम्पन्न भएको छ। बिहीबारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको पहिलो पटक विशेष शो आयोजना गरिएको हो।

कार्यक्रममा फिल्मका निर्देशक, कलाकार तथा प्राविधिक टोलीको उपस्थितिले आकर्षण थपेको थियो। कलाकार कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङ्देल, लक्ष्मी बर्देवा लगायतले प्रिमियरमा सहभागिता जनाएका थिए।

सुशान्त गौतमको निर्देशनमा बनेको फिल्म १०८ मिनेटको छ।

‘सेभेन सिज सिनेमाज’को ब्यानरमा बनेको यो चलचित्रले दाइजो प्रथासम्बन्धी समाजको कठोर यथार्थ प्रस्तुत गर्छ। थ्रिलर विधि रुचाउने दर्शकका लागि उपयुक्त मानिएको यो फिल्मको ट्रेलरले धेरैको ध्यान तानेको छ। फिल्मको अग्रिम टिकट बिक्री खुला भइसकेको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्