Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

इजरायलमा हमासद्वारा हत्या गरिएका नेपाली विपिन जोशीलाई विमानस्थलमा सम्मान

इजरायल सरकारले हमासको बन्धक अवस्थामै ज्यान गुमाएका नेपाली युवक विपिन जोशीको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ। आइतबार बेन गुरियन विमानस्थलमा विपिनको स्मृतिमा श्रद्धाञ्जली समारोह सम्पन्न भएको हो।

हमासको आक्रमणपछि बन्धक बनाइएका विपिनको शव आज नेपाल ल्याइँदैछ। बन्धक बनिरहेका बेला हमासले उनको हत्या गरेको थियो।

उनको मुक्तिका लागि नेपाल सरकार तथा परिवारजनले निरन्तर पहल गरेका थिए। ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत २०८० सालमा विपिन जोशी रोजगारीका लागि इजरायल पुगेका थिए।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्