Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

रोटरी क्लव अफ रत्ननगरले मनायो आफनो २४ औं पदस्थापन कार्यक्रम

चितवन, ६ साउन । रोटरी क्लव अफ रत्ननगले आफनो २४ औं पदस्थापन कार्यक्रम मनाएको छ । रोटरी क्लब अफ रत्ननगरका बर्ष २०२३-२४ का अध्यक्ष हरिकुमार श्रेष्ठले रोटरी बर्ष २०२४-२५ का अध्यक्ष विरञ्जना घिमिरे सापकोटालाई शनिबार पदभार हस्तान्तरण गर्नुभएको हो ।

नयाँ समितिलाई कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर राजेन्द्रमान शेरचनले पद तथा गोपनियताको सपथ दिलाउनु भएको हो । पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका शेरचनले नवनिर्वाचित सबै पदाधिकारी सहित सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । रत्ननगरलाई साँच्चै नगर जस्तो बनाउन रोटरीमा महिला सदस्यको सहभागीताले पनि निकै ठुलो अर्थ राख्ने शेरचनको भनाइ छ ।

कार्यक्रममा बर्ष २०२३-२४ का अध्यक्ष श्रेष्ठले क्लवमा रहँदा आफ्नोे कार्यकालमा गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्