Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन जुटपानी प्रहरी चौकी निरिक्षण

किरण कुँवर ।
चितवन, २१ साउन । चितवनको कालिका नगरपालिकाका जुटपानी स्थित प्रहरी चौकीको नगरप्रमुख विनोद रेग्मी र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले प्रहरी चौकी जुटपानीको निरिक्षण गरेका छन् ।
अनुगमनमा क्रममा प्रहरी चौकी जुटपानीमा प्रहरी दरबन्दी, दैनिक गतिविधि, स्थानीयसंग प्रहरीको समन्वय लगायतका बिषयमा छलफल भएको नगर प्रमुख रेग्मीले जानकारी दिए ।

पछिल्लो समय शान्ति सुरक्षाको सुदृढीकरणमा कालिका नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरूले छलपलको आवश्यक्ता औंल्याउँदै आएका थिए ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्